एनआरएनए उपाध्यक्ष पन्त जापान र क्यानडा भ्रमणमा

टोरोन्टो । गैर आवासीय नेपाली संघ एनआरएनए क्यानडाको आयोजनामा समसामयिक विषय वस्तुमा विशेष अन्तरक्रिया कार्यक्रम हुने भएको छ। क्यानडाका लागि नेपाली राजदूत भृगु ढुँगाना र एनआरएनएका उपाध्यक्ष कुमार पन्तको उपस्थितिमा आगामी जुन २२ तारिखका दिन पाटीओ ब्याङ्क्विटमा उक्त कार्यक्रम हुने भएको हो। पन्त जापानमा भएको नेपाली मेलामा सहभागि भएर क्यानाडा आउन लागेका हुन् । उक्त … Continue reading एनआरएनए उपाध्यक्ष पन्त जापान र क्यानडा भ्रमणमा